काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । यद्यपि रास्वपाले ढकाललाई साधारण सदस्य कायम रहने