६ फाल्गुन २०८२, बुधबार

Tag: रास्वपाका उम्मेदवार

डा. लेखजंग थापा रुपन्देही–३ मा रास्वपाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ का लागि उम्मेवार तोकेको छ । रास्वपाले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. थापालाई उम्मेदवार बनाएको हो । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । अनलाइन भोटिङमा सबैभन्दा