२३ फाल्गुन २०८२, शनिबार

Tag: रास्वपाका उपसभापति

काठमाडौँ-९ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल निर्वाचित

काठमाडौँ । काठमाडौँ-९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम