१२ आश्विन २०८१, शनिबार

Tag: राष्ट्र निर्माणमा लागौँ

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताएका हुन् । “अहिलेको समीकरणले