१२ असार २०८१, बुधबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभामा १९ पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने १९ पदमा निर्वाचनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने नै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी