११ मंसिर २०८१, मंगलबार

Tag: राष्ट्रपतिको विरोध

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल रहेको टिप्पणी गरेका छन् । आज शुक्रवार बालुवाटारमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने भनेर कुरा आइरहेकोतर्फ संकेत गर्दै गणतन्त्रविरुद्ध खेल नखेल्न आग्रह गरे । उनले