२७ चैत्र २०८१, बुधबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलले दिए माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिंदै उनले स्वदेश तथा विदेशमा