१२ श्रावण २०८१, शनिबार

Tag: रामकुमार श्रेष्ठ

मोटरबाटोका लागि गाउँपालिका अध्यक्षद्वारा सहयोग

१२ फागुन, मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) सम्म जाने मोटरबाटो निर्माणका लागि रु दुई लाख प्रदान गर्नुभएको छ । स्व बुबा नन्दकुमार श्रेष्ठ, आमा मनमाया,