आवाज उठाउने भनेको प्रजातन्त्र बलियो तुल्याउन नै हो : राप्रपा (संयुक्त)
काठमाडौँ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सुुशासन, न्याय र विकासलाई अघि बढाउने सन्दर्भमा डेढ वर्षको अवधिमा वर्तमान सरकारले कुुनै ठोस काम गर्न नसकको आरोप लगाएको छ । पार्टीे केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित