३ फाल्गुन २०८२, आइतबार

Tag: राप्रपा

फुटले टुटेको राप्रपा, न्युनतम थ्रेसहोल्ड पार गर्न सकेन

२ पुस, काठमाडौँ l दोस्रो संविधानसभामा समानुपातिकतर्फ २५ सिट प्राप्त गरेको (राप्रपा नेपाल अहिले राप्रपा) राप्रपा योपटक राष्ट्रिय दल समेत बन्न सकेन।हिन्दु धर्मको एजेण्डा बोकेर संविधानसभामा उल्लेख्य उपस्थिति बनाएको राप्रपाले संविधान जारी गर्दा एजेण्डामा फरक मत राखे पनि फरक मतले