७ फाल्गुन २०८२, बिहिबार

Tag: राति १२ बजेदेखि अन्त्य

संसद्को चालु अधिवेशन हिजो राति १२ बजेदेखि अन्त्य

काठमाडौँ । संघीय संसद्को चालु अधिवेशन हिजो राति १२ बजेदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए । कार्यवाहक राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा