१ मंसिर २०८१, शनिबार

Tag: रातभरि लामखुट्टे

विस्थापित बाढीपीडित भन्दछन् – ‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’

खजुरा । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छन् । उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन् । उहाँलाई बाढीका कारण घर भत्किने हो कि भन्ने