९ फाल्गुन २०८२, शनिबार

Tag: राजु पाण्डे

राजु पाण्डेको दावी : सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको थियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले गत भदौ २४ गते सिंहदबारको लागेको आगो निभाउन सबभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका जिकिर गरेका छन् । आज बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको