काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले जेनजी आन्दोलनपछिको अवस्थामा पार्टीको नीति फेर्दै राजसंस्थासहितको त्रिपक्षीय समझदारीको प्रस्ताव अघि सारेका छन् । आज बुधवारको बैठकमा लिखित प्रस्ताव राख्दै भण्डारीले पूर्व उपसभापति तथा वरिष्ठ