राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्न गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन् । आज शुक्रबार सीआईबी कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका