२९ जेष्ठ २०८१, मंगलबार

Tag: रवि लामिछाने

गाँजा खेती अध्ययन गर्न एक महिनाभित्र नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेती अध्ययन गर्न मन्त्रालयले एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज शुक्रबारको बैठकमा गृहमन्त्री लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन