काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत र रमेश लेखकको चर्चा छ । एक नेताका अनुसार डा. महतलाई सभापति शेरबहादुर देउवाले प्रवक्ता बनाउने तयारी गरेका छन् । उता लेखकले देउवाको विश्वासपात्र भएर काम गरिसकेका छन् । लेखकले