१३ आश्विन २०८१, आइतबार

Tag: यू–१९ विश्वकप छनोट

यू–१९ विश्वकप छनोट : नेपाल लगातार तेस्रो खेलमा विजयी

काठमाडौँ । आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल लगातार तेस्रो खेलमा विजयी भएको छ । नेपालले आज भएको तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको हो । युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी प्रतियोगितामा हङकङले पहिला