७ मंसिर २०८१, शुक्रबार

Tag: युवायुवतीको भीड

म्याग्दीको मायालु डाँडामा प्रणय दिवसमा युवायुवतीको भीड

गलेश्वर । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा (लभ्लीहिल) मा तन्नेरीको भीड लागेको छ । माया गर्ने जोडीका लागि उत्कृष्टस्थल मानिएको बेनी नगरपालिका–२ खबरामा अवस्थित मायाँलुडाँडामा आज बिहानैदेखि युवायुवतीको भीड