म सत्तामा हाँस्दा जनपनि त हाँसुन भनि कन ! आफ्नो निम्ति हैन भूमि कन तातुन है सब जन ! उचाई पर्वतको सरी गिरी धराको पनि बनि रहोस् ! महिमा यो माटोको अति कलकलै बगी रहोस् !!१ शुभ भाव म पोखौँ