५ मंसिर २०८१, बुधबार

Tag: मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली