२०८० मंसिर १७ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही