१२ आश्विन २०८१, शनिबार

Tag: मौसम

२०८० पुस १ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा