काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा