१३ आश्विन २०८१, आइतबार

Tag: मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको