५ फाल्गुन २०८२, मंगलबार

Tag: मौसम

यस्तो छ देशभरको आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल तराई भू-भागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको