३ आश्विन २०८१, बिहीबार

Tag: मौसम पूर्वानुमान

आज असार २५ गते बिहीबार देशभरको मौसम पूर्वानुमान

असार २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हालको मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली