२०७८ साल कार्तिक २१ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र