१२ श्रावण २०८१, शनिबार

Tag: मोहमद बेन ओमार

कोरोनाभाइरसबाट नाइजरका श्रममन्त्रीको निधन

नियामे, २३ वैशाख । कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन भएको