पलासबारी (बङ्गलादेश) । आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान् काममा