१६ आश्विन २०८१, बुधबार

Tag: मोबाईल

सावधान ! सुत्ने बेलामा मोबाईल फोन नचलाउनुहोस्

प्राय हामीलाई सुत्ने बेलामा मोबाईल प्रयोग गर्ने बानी परिसक्यो । सुत्नेबेला मोबाइल नचलाई हामी सुत्नै नसक्ने भइसकेका छौं । तर तपाईलाई राती मोबाइल प्रयोग गर्दा हुने असरबारे थहा नहुन सक्छ । रती सुत्नेबेला मोबाइल प्रयोग गर्दा हुने असरबारे आउनुहोस् जानौं