१३ आश्विन २०८१, आइतबार

Tag: मोबाइल बैंकिङ्घ एप

एनएमबि बैंकको मोबाइल बैंकिङ्घ एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

हेटौंडा । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसंग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले मोबाइल बैंकिंग एप (eNMB App) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ । हेटौंडा खानेपानी कार्यालयमा आयोजित