१३ आश्विन २०८१, आइतबार

Tag: मोन्लाम पूजा

बुद्धजन्मस्थल लुम्बिनीमा मोन्लाम पूजा

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लाम पूजा आयोजना गरिएको हो । पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगत्को