७ मंसिर २०८१, शुक्रबार

Tag: मोटी केटी

यी क्षेत्रका पुरुषहरु विवाह गर्न मोटी केटी मनपराउछँन्

एजेन्सी । पुरुषहरुले धेरै तौल भएकी युवतीलाई मन पराउँछन् । यो कुरा अफ्रिकाको हो जहाँ महिलाहरु आकर्षक देखिन एक दिनमा १६ हजार सम्म क्यालोरी खाने गर्छन् । अफ्रिकाका महिलाहरुले मोटो हुनलाई डाइट चार्ट अनुसार खाने गर्छन् । वास्तवमा मोटो युवती