७ फाल्गुन २०८२, बिहिबार

Tag: मूख्य कार्यालय

नबिल बैंकले सुरु गर्‍यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली

काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ । तत्कालको लागि नबिल बैंकको केन्द्रिय कार्यालय तीनधाराबाट