२ श्रावण २०८२, शुक्रबार

Tag: मुग्लिन बस दुर्घटना

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस मुग्लिनमा दुर्घटना हुँदा ३२ जना घाइते

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल