१२ आश्विन २०८१, शनिबार

Tag: मुख्य आधार

भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधार हुन् : अध्यक्ष यादव

महोत्तरी । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताएका छन् । आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उनले यी विषय