राजनीति विचौलिया र दलालको हातमा छ, कांग्रेस-एमाले मुखौटामात्रै हुन् : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचौलिया र दलालहरूको हातमा देशको राजनीति भएको दावी गरेका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरू