मालिकार्जुनमा लिफ्टबाट खानेपानी
दार्चुला, २८ कात्तिक । दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शङ्करपुरको कोटिला र गोरेकाडाका बस्तीमा लिफ्टमार्फत खानेपानी पु¥याइएको छ । वर्षौदेखि घण्टौ हिँडेर कुवाको पानी खाइरहेका स्थानीयको लागि पहिलो पटक लिफ्टमार्फत गाउँमा खानेपानी पु¥याइएको हो । “कुवाको पानी ल्याउन एकदेखि डेढ घण्टा टाढा