मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने
माले, ६ साउन । मालदिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटन सम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले सम्प्रेषित समाचारमा उल्लेख छ । पर्यटनमन्त्रीसमेत रहेका मालदिभ्सका आर्थिक विकास मन्त्री फायज स्माइलीलाई उद्धृत गरी