१२ आश्विन २०८१, शनिबार

Tag: मानसिकरोगी

ज्येष्ठ र मानसिकरोगीलाई निःशुल्क औषधि वितरण

रसुवा, २५ वैशाख । दक्षिणी रसुवाको कालिका गाउँपालिकामा बसोबास गर्ने दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण भएको छ । कालिकाका अध्यक्ष सीतादेवी पौडेलका अनुसार नियमित औषधि सेवन गर्ने दीर्घरोगीले लकडाउनका कारण व्यक्तिगत रूपमा त्यस्ता औषधि व्यवस्थापन गर्न नसक्ने भएका कारण