काठमाडौँ । एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलारका साथै सोलार बत्तिहरू हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक