१५ आश्विन २०८१, मंगलबार

Tag: माध्यमिक शिक्षा

कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क

२६ चैत, सियोल । दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । यसका निम्ति, अधिकारीहरुले