काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रियसभाका ६ सिट माग गरेको छ । आज बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमालेले ६ सिट