काठमाडौं । निर्वाचन आयोगले संघीय संसद सचिवालयसँग माधव नेपाल समूहका सांसदहरुकाे विवरण मागेको छ । एमालेबाट विद्रोह गरेर नेपाल एकीकृत समाजवादी पार्टी दर्ताको लागि आयोगमा निवेदन दिएपछि आज आइतबार संसद सचिवालयलाई पत्र काटेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा