८ कार्तिक २०८१, बिहीबार

Tag: मातृचक्र

आमा सम्झाउने ‘मातृचक्र’

म्याग्दी । सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ। प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ। आमा शब्द भावनासँग जोडिएको छ। आमाको बारेमा धेरै साहित्य लेखिएका छन्। मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा आमाको सम्मान र