१२ आश्विन २०८१, शनिबार

Tag: माघ १ गते

कर्णाली प्रदेशमा सभामुखको चयन माघ १ गते हुने

कर्णाली । कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोकेका हुन् । उनले कर्णाली प्रदेशसभा नियमावली,