४ आश्विन २०८१, शुक्रबार

Tag: माइक्रो र ट्रक

माइक्रो र ट्रक ठोक्किँदा १ को मृत्यु, ७ घाइते

२१ माघ, धादिङ । माइक्रो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धादिङ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा माइक्रो र ट्रक ठक्करवाट मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ रहेको