३ फाल्गुन २०८२, आइतबार

Tag: महिला उद्यमी

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

बागलुङ । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार