१२ आश्विन २०८१, शनिबार

Tag: महिला उत्थान

राष्ट्रपति महिला उत्थान, कर्णालीको वरदान

जाजरकोट, ३ वैशाख । दुर्गम तथा पिछडिएको जिल्लाका समस्यमा परेका गर्भवतीहरुलाई हवाई मार्गमार्फत उद्धारगरी स्वास्थ्य संस्थासम्म पुर्याउन सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम कर्णालीका महिलाका लागि वरदान सावित भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको दुर्गम क्षेत्रका गर्भवती